मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

रमिता चन्द `रितु ´ का दुई मुक्तक

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

मुक्तक १
पछाडीबाट हानेको छुरा याद रहनेछ
मार्ने सपना भएन पूरा याद रहने छ
सीता चोरेकै कारण रावणले युद्ध हारेको हो
तिमिले नि कपट गरेको कुरा याद रहनेछ

मुक्तक २
बाटो आँफै मोडिदिन्छन सपना देखाएर
नक्कली खोल ओडीदिन्छन सपना देखाएर
मनभित्रको पिरतिमा घृणाको छुरा चलाएर
सम्बन्ध नै तोडिदिन्छन सपना देखाएर
@महारानी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x