बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

मन्त्री चढ्ने गाडीमा आगो

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगो लगाइएको छ  । आन्दोलनरत  इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको हो ।  उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरिरहेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगोजनी गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x