आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

नेकपा एमाले भातृ संगठन अनेम संघ चापाकोटको नगर सम्मेलन साथेै तिज विशेष कार्यक्रम सम्पन्न

अखिल नेपाल महिला संघ चापकोट नगरपालिका स्याङ्जाले नगर अधिवेशन  साथै तिज विशेष कार्यक्रम सम्पन्न गरको छ । २०८०/ ०५ गते वार्ड नम्बर ९ मा रहेको मगर समाजको भवनमा सम्पन्न गरेको हो । अहिले अनेम संघ चापकोटको अध्यक्षमा रीता अधिकारी,उपाध्यक्षमा सीता नेपाली, सचिवमा शान्ति श्रेष्ठ, लगायत गरि ४५ सदस्यीय समिति गठन भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x