शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

अस्ट्रेलियामा बक्सिङमा करियर बनाउदै दिपक बुढाथोकी

अस्ट्रेलियामा अध्ययन गर्दै आयका दिपक बुढाथोकी बक्सिङमा आफ्नो करियर बनाउदै आयका छ्न। पढाइ सङ संगै बक्सिङ लाईपनि निरन्तर मिहेनत गरिरहेका छ्न। बक्सिङ मै करियर बनाउने लक्ष्य राखेको बुढाथोकिले बताए ।

उनी सिड्नीमा अध्ययनरत छन् । अष्ट्रेलियामा भएका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका उनले तीनवटा ठूला प्रतियोगिता जितेका छन् ।

– एडिडास बक्सिङ च्याम्पियनशिप 2023

– रिंग 2023 च्याम्पियनशिपको राजा –

अस्ट्रेलियाको NSW नोभिस स्टेट च्याम्पियनसिप उनले न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपका लागि दुई सातामा भाग लिनेछन् । र बक्सिङमा करियर बनाउने लक्ष्य छ। सिड्नीमा रहेका नेपालीहरूले उहाँलाई समर्थन र हौसला दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x