मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

काङ्ग्रेस नेता खड्ग ब. शाहीको पहलमा सुमन मल्ल लाई निशुल्क शिक्षाको ब्यबस्था

  • 88
  •  
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares

मुगु जिल्ला खत्याड गाउँ पालिका वडा नंवर 2 सेरी स्थाई घर भै,हाल बांके जिल्ला कोहलपुर न. पा.2 शक्तिनगर मुगाली टोल वसोवास गर्दै आएका ईन्द्र बहादुर मल्ल को मिति 2081/9/11गते रुखबाट लडेर असमायिक निधन भएको थियो ,पारिवारिक बिपन्नता र न्यून आय आर्जन भएको उक्त परिवारमा इन्द्र आफै मात्र एक मात्र कमाउने प्रमुख पात्र थिए, छिमेकि देश भारतमा गएर मजदुर गर्दै जिविकोपार्जन गरेका इन्द्र परिवारलाई यो घटनाले ठूलो बर्जपात परेको छ तर, विगत लामो समय देखि राजनीति र समाजसेवी गर्दै आएका मुगु जिल्ला नि. बर्तमान सभापति खड्ग ब. शाहीको नजर जब त्यो परिवारमा पर्छ त्यसपछी भने परिवारमा केही खुसी हर्ष थपिएको छ।हुन त सभापतीको लागि यो काम पहिलो भने होइन अनगिन्ती समाजसेवामा अग्रशर शाहीले यसपटक भने स्व.ईन्द्र बहादुर मल्लको छोरा सुमन मल्ल को पढाईमा कुनै बाधा नपर्ने,१२ कलास सम्म स्वयं स्कुल ले आफ्नै लगानीमा पठनपाठन गराउने गरि ब्राइट लाईट बोडिङ्ग स्कूलका फाउण्डर गोबिन्द चौधरी संग सहमति गराए जस्ले गर्दा छोरो सुमनको उज्ज्वल भबिष्यको खाका त कोरिनेनै छ संगै परिवारमा थोरै हर्ष थोरै आसा र थोरै हौसला थपिएको छ।भुकम्प बेला होस या बाढीपहिरोको बेला, अन्न बाली नस्ट भएको बेला होस या गरिब परिवारमा आएको बर्जपात , निशुल्क शिक्षा ब्यबस्थामा होस या निशुल्क स्वास्थ शिबिर हरेक ठाउमा निस्वार्थ सेवा गर्ने शाही सबै जनताका लोकप्रिय छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x