शुक्रबार, भदौ २८, २०८१
Friday, September 13, 2024

रोस्टममा सांसदले सेयर कारोबारको बिरोध गरेपछी लगानिकर्ता नबराज दहालको जबाफ

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

आज सांसदमा शेयर बजारको बारेमा गलत टिप्पणी गरेको भन्दै सामाजिक संजालमा जताततै शेयर लगानिकर्ता हरुले बिरोध गरेका छन ।

सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

रोस्टममा सांसदले सेयर कारोबारको बिरोध गरेपछी लगानिकर्ता नबराज दहालको जबाफ उहाँ सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।

ड़ा मतलब डाढे अर्थात डाका अमरेस कुमार सिंङ ज्यु ++ आफु सत्तामा बस्दा माखो मार्न नसक्ने डेट एक्सपाएर भइसकेको बृधभत्ता खाएर घरमा बस्नुपर्ने बेला भएको प्रकास शरण महत नामको एक खराब पात्र .

हुन त डाक्टर अमरेस कुमार सिङ कहिले मानसिक सन्तुलन गुमे जसरि संसद भवन भित्रै नांगै बस्ने त कहिले म सग फलाना फलानाको ठुलो काण्डको फाइल छ भन्दै बार्गेनिंग गरेर कुर्लिदै हिड्ने खराब पात्र हुन् …. बरु पहिला पहिला मुकुन्देले टुडिखेलमा पिपलको बोटमा चढेर दिएको भासण जनताले सुन्थे तर अमरेस कुमार सिङ भन्ने काम नलाग्ने मान्छेको कुरा कसैले केहि कुरा सुन्दैनन…. तैपनि सांसद भबनको दुरुपयोग गरेर कुण्ठा पोखेको भएर प्रतिक्रिया दिन बाध्य भए ……

सांसद भइसकेको मान्छेलाई सेयर बजार कृतिम र प्राकृतिक भन्ने पनि थाहा रहेनछ… डाक्टर सर्टिफिकेट कताबाट किनेर ल्याइयो महोदय ? …. प्राकृतिक भनेको आफै बढ्ने आफै घट्ने अरुको नियन्त्रणमा नहुने कुरा हो तर नेप्सेको बढाई वा घटाई प्राकृतिक हुदैन कृतिम नै हुन्छ…. लगानीकर्ताले महंगोमा किने बढ्छ सस्तोमा किने वा सस्तोमा बेचे घट्छ ….. लगानीकर्ताले गर्ने खरिद बिक्रीको माध्यम बाट बढाउन घटाउन सकिने नेप्से इन्डेक्स कृतिम नभएर के हुनु पर्यो त ?

हुन त गत्तिलो भएको भए तिमीलाई काँग्रेसले लात हानेर पाटीबाट निकाल्ने थिएन यस्तै बोल्दै गयौ भने लगानीकर्ताको रिसमा परौला आफ्नो थुतुनो बेलैमा समाल है।

कस्ले कुन कम्पनि किन्ने ? कतिमा किन्ने ? किन्ने कि नकिन्ने ? त्यो स्वतन्त्र रुपमा व्यक्तिको नियन्त्रणमा हुन्छ .. नेप्सेमा आफ्नो लगानी आफै सुरक्षित गर्न सक्ने ब्यबस्था छ ….

धितोपत्र बोर्डमा प्रमुख नियुक्ति नभएको कुरा बोल्न नसक्ने अमरेस कुमार सिङलाइ फलाना फलाना कम्पनि फलाना फलानाले चलाएको भन्ने प्रमाण कस्ले दियो वा कस्ले पैसा खुवाएर यो बोल्न लगायो ? यसमा छानामिन हुनुपर्छ ……

बर्सौदेखी पिडित भएर बसेका सेयर लगानीकर्ता अहिले आएर आसाबादी बनेको बेला अनेकौ हर्कत अपनाएर बजार बिगार्न खोज्नु स्वीकार्य छैन ……

डाक्टर अमरेस कुमार सिङ हिम्मत छ भने बोलाउनुस म बुझाउछु तपाईलाई नेप्से के हो … म तपाइसग नेप्सेको बिसयमा घन्टौ बहस गर्न तयार छु तर आफुलाई ज्ञान नभएको बिसयमा बिना प्रसङ्ग चिच्याउने मुर्खंता नगर्नु होला

धन्यबाद ………. नबराज दहाल ….. नेप्सेमा आफ्नो भबिस्य देखेर बिगत १५ बर्स भन्दा बढी समयदेखि नेप्सेमा अलमलिएर बसेको एक लगानीकर्ता … एक भुइमान्छे ……

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x