शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

गर्मीबाट जोगिन के गर्ने

  • 770
  •  
  •  
  •  
  •  
  •  
  •  
    770
    Shares

गर्मियाम सुरु भए संगै यतिबेला देशभरको तापक्रम बढ्दोक्रममा छ। तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको छ। गर्मी बढेसँगै तातो हावा लूबाट जोगिन के गर्ने, के नगर्ने।

गर्मिबाट बच्न गर्नहुने काम

  • धेरै पानी पिउने
  • चिसो पानीले नुहाउने
  •  निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने
  • कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रो लगायत घरमै बनाएका ताजा खानेकुरा खाने
  •  स्वस्थकर खानपान गर्ने
  •  गुलियो खानेकुरा कम खाने

गर्मिबाट बच्न गर्न नहुने

  • धूम्रपान तथा मदिरा सेवन नगर्ने
  • भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने
  • दिउसो सकभर घर बाहिर ननिस्कने
  • क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने

 

 गर्मीको कारन श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x