मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको २० औ जिल्ला अध्यक्ष को हुन त ?

  • 177
  •  
  •  
  •  
  •  
  •  
  •  
    177
    Shares

नेपाली क्रान्तिको इतिहास बिरासत बोकेको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ९ मा वि.स २०५७ जन्मेर शैक्षिक र भौतिक क्रान्तिको सुरुवात श्री दीपेन्द्र मा.बि बारेकोट सक्लाको विद्यालयमा मुल एकाई कमिटीको अध्यक्ष भएर सुरुवात गरेका थिए।जुन मुल एकाई कमिटीको अध्यक्ष हुँदा उनी १३ वर्षका थिए,
त्यसरी नै विद्यार्थी राजनीतिको सुरुवात गरेका थिए,मुल एकाई कमिटी पछि जाजरकोट जिल्ला को १९ औं जिल्ला सम्मेलनमा उनी जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए,जसको अध्यक्ष अटल आचार्य थिए।त्यति बेला उनी कक्षा १० मा अध्यनरत भएर पनि संगठन र समाजका लागी निरन्तर समाजिक कार्यमा लागिरहे र विद्यार्थी राजनीति सगसगै अध्यनमा पनि जोडिए र SLC दिएर उनी अध्ययनका लागी नेपालगन्जमा गएर civil engineering को अध्ययन गर्न थाले र अध्ययन गर्दा गर्दै पनि उनिले संगठनमा निरन्तर विद्यार्थी राजनीतिमा होमिए,civil engineer सकेर उनी bachelor को अध्यन गर्न थाले।संघर्ष गर्दै क्रान्तिको खोजिमा गए,अनि जिल्लाको १९ औं सम्मेलनको अवधि सकिएपछि संयोजक कृष्ण राज सिंहको नेतृत्वमा जिल्लाको सचिवालय सदस्य भए र त्यति बेला उनिले जाजरकोटका शैक्षिक,भौतिक,समाजिक,अन्याय अत्याचारका बिषयमा आवाज उठाईरहे र संघर्ष गर्दै रहे त्यसपछि कृष्ण राज सिंहको अवधि सकिएपछी प्रेम खत्रीको संयोजकमा उनी फेरि जिल्लाको सचिवालय सदस्यमै बसे र त्यति बेला आफू पढेको बिद्यालयमा शैक्षिक माफियाहरुको चलखेल भएपछि उनिले बिद्यालयमा तालाबन्दी गरे,त्यो तालाबन्दी खोल्न धेरै चलखेल भयो,सिडियो, शिक्षाको हाकिम समेतलाई बोलाएर शैक्षिकका बिषयमा आवाज उठाए,एउटा निर्णय पनि गराए,अनि प्रेम खत्रीको कार्यकाल सकिएपछि कर्णाली प्रदेशको अधिवेशनमा जाजरकोट जिल्ला बाट प्रतिनिधि भएर प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका थिए अनि धुर्व शर्माको नेतृत्वको संयोजकमा पनि उनी जिल्लाको सचिवालय सदस्य मै थिए,क्रान्तिका मैदानमा होमिएका उनी संघर्षको खोजिमा थिए जाजरकोट जिल्लाको शैक्षिकका बिषयमा निरन्तर आवाज उठाईरहन्थे आज भन्डै ८ वर्ष पछि जाजरकोट जिल्लाको २०औं जिल्ला सम्मेलन बाट जाजरकोट जिल्ला अध्यक्षमा सर्वसहमत निर्वाचित भए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x