हिक्मत शाही क्षितिजको स्वर्गकी अप्सरा रारा सङ देउडा ‘सम्झ्या मात्रै न रोया’

पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किदै आएका गायक,गितकार ,संगीतकार ,साहित्यकार तथा बहुप्रतिभा का धनी हिक्मत शाही क्षितिजको शब्द/ संगीत , अहिले कि चर्चित गायिका पुजा देबकोटा र नबोदिद गायक धिरज सिंह को सुमधुर स्वरमा रहेको सम्झ्या मात्रै न रोया देउडा गित सार्बजनिक भएको छ। स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको उक्त गितमा अभिनय तर्फ हिक्मत शाही क्षितिज ,सैलेश हमाल,सृजना गिरि को रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिक्मतले गरेका थिए,रारा तालमा आउने पर्यटकलाइ दिइने सम्मान,सत्कार साथै माझी दाइको जिन्दगी को कथा यस गितको भिडियो मा देख्न सकिन्छ Hikmat shahi kshitiz official youtube बाट सार्बजनिक भएको छ।
रारा को पर्यटन बिकाश,प्रबन्धक ,प्रचारप्रसार मा थप सहयोग पुग्ने भएको ले धेरै दुख कस्ट गरेर रारामै सुटिङ गरिएको हिक्मत शाहिले बताए।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE