शनिबार, चैत्र २२, २०८१
Saturday, April 5, 2025

साहित्यकार तथा संस्कृतिविद रत्न अनामणीसहित नौ जना सम्मानित

  • 204
  •  
  •  
  •  
  •  
  •  
  •  
    204
    Shares

साहित्यकार तथा संस्कृतिविद रत्न अनामणी श्रेष्ठ सम्मानित भएका छ्न । प्रतिभा सम्मान प्रवन्ध गुठीले शनिवार बनेपामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठ सम्मानित भएका हुन ।
उनीसँगै विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ।

सम्मानित हुनेमा पत्रकारहरु भोला थापा, मोतीराम तिमल्सिना, दिपक सापकोटा, साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी, उद्यमी महिलाहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु रहेका छ्न ।
गुठीका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका थिए ।
यो सम्मानले आफूलाई लेख्न झन हौसला जागेको साहित्यकार रत्न प्रसाद अनामणीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x