मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

रुकुम पश्चिम भुकम्पमा परेर मृत्यु भएका ५२ जनाको शव आफन्तलाई बुझाईयो

  • 293
  • 10
  •  
  • 1
  •  
  •  
  •  
    304
    Shares

जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा २७ जना महिला र २५ जना पुरुषको मृत्यु भएको हो । जसमध्ये आठविसकोटका ४२ जना र सानीभेरी गाउँपालिकाका १० जना रहेका छन् ।

प्रहरीले मृतकहरुको सबैको सनाखत भईसकेको जनाएको छ । डिएसपी भट्टराईले सबै शव आफन्तको जिम्मा लगाईसकिएको जानकारी दिनुभयो ।

मृतकहरुको विवरण :

१.पृथ्वी बहादुर शाही-आ.न.पा.-९(४६ वर्ष)
२.दिपक शाही – ,, ,, (१४ वर्ष)
३.खड्क बहादुर कामी-आ.न.पा.-१०(४६ वर्ष)
४.सम्झना वि.क.-आ.न.पा.-११(३ वर्ष)
५.ओइली पुन – ,, ,(६२ वर्ष)
६.खली चन्द – ,, ,,(६१ वर्ष)
७.टेक बहादुर चन्द – ,, ,,(६० वर्ष)
८.शिला कामी -,, ,,(३५ वर्ष)
९.सिर्जना कामी-,, ,,(१३ वर्ष)
१०.रिया कामी-,, ,,(९ वर्ष)
११.दिया कामी-,, ,,(५ वर्ष)
१२.एलिसा कामी-,, ,,(१८ महिना)
१३.रमेश पुन-आ.न.पा-१२(१४ वर्ष)
१४.सदे नेपाली-,, ,,(७१ वर्ष)
१५.डिल बहादुर के.सी.-,, ,,(१३ वर्ष)
१६.मिना थापा-आ.न.पा.-१३(२१ वर्ष)
१७.खिममान थापा-,, ,,(२३ वर्ष)
१८.भूमिका मल्ल सिंह-,, ,,(२६ वर्ष)
१९.पृथ्वी नारायण वि.क.-,, ,,(१० महिना)
२०.स्नेहा वि.क.-,, ,,(१० महिना)
२१.पवित्रा वि.क.-,, ,,(१९ वर्ष)
२२.बासु बुढा-आ.न.पा-१४(१४ वर्ष)
२३.अमृता जैसी -,, ,,(३० वर्ष)
२४.भावना जैसी-,, ,,(५ वर्ष)
२५.दिपेश जैसी-,, ,,(२ वर्ष)
२६.सरिता वि.क.-,, ,,(१२ वर्ष)
२७.मदन गौतम-,, ,,(१३ वर्ष)
२८.परे नेपाली-,, ,,(८३ वर्ष)
२९.तुलि मल्ल-,, ,,(५६ वर्ष)
३०.विराज मल्ल-,, ,,(१३ वर्ष)
३१.प्रेमा मल्ल-,, ,,(१५ वर्ष)
३२.चन्द्रकला मल्ल-,, ,,(१० वर्ष)
३३.कुमार महतरा-,, ,,(५५ वर्ष)
३४. पूर्ण कुमारी शाही-,, ,,(७० वर्ष)
३५.भारोषा वि.क.-,, ,,(६ वर्ष)
३६.रहिस वि.क.-,, ,,(२० दिन)
३७.निशा जैसी-,, ,,(१७ वर्ष)
३८.लेखनाथ मल्ल-दार्मा गा.पा.-६ सल्यान(४ वर्ष)
३९.आयुष मल्ल-,, ,,(९ महिना)
४०.अमृता मल्ल-,, ,,(४७ वर्ष)
४१.किस्मत बुढा मगर-परिवर्तान गा.पा.- रोल्पा(३० वर्ष)
४२.मैते बहादुर सुनार-बढैयाताल गा.पा.-३ बर्दिया(३५ वर्ष)
४३.धनविर पुन-सानीभेरी गा.पा.-१(३१ वर्ष)
४४.चुम्नमा पुन-,, ,,(२८ वर्ष)
४५.युमराज पुन-,, ,,(८ वर्ष)
४६.सितम पुन-,, ,,(२ वर्ष)
४७.रेजन ओली-,, ,,(१० महिना)
४८.सरस्वती वि.क.-,, ,,(४ वर्ष)
४९.मनिषा परियार-सानीभेरी गा.पा.२(१२ वर्ष)
५०.निर्जल चन्द-सानीभेरी गा.पा.-४(८ वर्ष)
५१.सकुन्तला दमाइ-,, ,,(५ वर्ष)
५२.कृष्ण परियार-,, ,,(६ वर्ष)

प्रति मृतक परिवारलाई २ लाख, भत्केका घर बनाउन ३ लाखका दरले अनुदान, केन्द्र सरकारबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ५–५ करोड राहत घोषणा गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x