अशोक राईले नेतृत्व गरेको ज.स.पा. काठमाडौं जिल्लामा विद्रोहको संकेत

२०८१/असोज १९ गते शनिवार अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको बिधान बिपरित हाल कृर्यासिल रहेको अजित पुतुवार नेतृत्वको काठमाडौ जिल्ला कमिटी माथि ठाडो हस्तक्षेप गरि आफ्नो स्वकीय सचीव सृजन श्रेष्ठको नेतृत्वमा काठमाडौ जिल्ला कमिटीको पूर्णगठन गरेको छ।
सो कार्यले पार्टीको ठूलो पंक्ति कार्यकर्ताहरु असन्तुष्ट बनेका छ्न र बिरोधमा उत्रेका छ्न।गोप्य सुचना अनुसार यो घटनाले ज॰स॰पा काठमाडौं जिल्लामा विद्रोहको संकेत देखा परेको छ।यो घटनाले निकट भविष्यमा संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठको राजनीतिक भविष्यमा समेत गम्भीर असर पार्ने विश्लेषण आम कार्यकर्ताहरुको माझमा कुरा भइरहेको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE