मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

माओवादी केन्द्र आगामी चुनावमा गठबन्धन नगर्ने

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x