नकेपा एमाले अध्यक्ष पूर्व प्रधानमन्त्रीले मनीषा जिसीलाई दिए सामाजिक सञ्जालबाट दिए बधाई

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएका विभिन्न पदको परीक्षामा एकै वर्ष ५ वटा पदमा नाम निकाल्न सफल भएकोमा बधाई दिएका छन् ।
पुर्व प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन् ।
गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE