मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

राना एण्ड गान्धी ग्रुपले ५० हजार युवालाइ रोजगार दिने

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

मंसिर १९,काठमाडौ ।
राना एण्ड गान्धी ग्रुपले बिदेसबाट लगानी भित्राएर पचास हजर युवालाइ रोजगारी दिने बताएको छ।

यस ग्रुपले काठमाडौ अनामनगरस्थित संवाद डबलिमा मंगलवार पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष लाल बहादुर रानाले बोल्दै अब आउने सन् २०१४ को फेब्रुअरी देखि कम्पनिले काम शुरु गर्ने र बिदेसी कम्पनीहरु संग सहकार्य गरेर लगानी भित्र्याइ अबको २ वर्षभित्र ५० हजार युवालाइ रोजगार दिने लक्ष्य लिएको बताए ।उनले नेपालको उत्पादित बस्तुहरुलाइ
अन्तर्राष्ट्रियस्तरमा पुर्याउने र बिदेशी बस्तुहरुलाइ स्वदेसमा लायी बिक्री गर्ने योजना रहेको बताए।


कार्यक्रममा राना एण्ड गान्धी ग्रुपसंग सहकार्य गर्ने उद्देस्यले मलेसियन कम्पनी न्याचुरल एण्ड रिसोर्ज कम्पनीका डाइरेक्टर डा.जुलिमाया नागेस्वरी पनि स्थित थिए।उनले पनि बोल्दै ‘राना एण्ड गान्धी ग्रुपसंग व्यापार ब्यवसायमा सहकार्य गर्दै युवाहरुलाइ सहि ट्य्राकमा हिडाउने उद्देश्य छ ‘भने।

यसैगरी,कार्यक्रममा बौद्द धर्म रिम्पोछे ग्याछो गुरु,डायनामिन वर्ल्ड फिटनेसका प्रेसिडेन्ट तिलु मगर लगायतको उपस्थिती रहेको थियो।रिम्पोछे गुरुले शुभकामना प्रदान गरेका थिए भने कार्यक्रममा दुवै कम्पनीतर्फबाट एकले अर्कोलाइ सम्मान समेत गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x