नेकपा माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने


नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव शर्माले जानकारी दिएका हुन् ।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठकको आव्हान गरेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चल्ने आजको बैठकले निर्णय गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE