सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

समाजवादी ट्रेड युनियन महासंघ घोषणा, अध्यक्षमा अर्जुन लम्साल

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।

सोमबार काठमाण्डौको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट अर्जुन लम्सालको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा विन्देश्वर राय यादव, प्रेम भुजेल, नवराज लिम्बु, सोनाम लामा, सुरेश मोक्तान, पूर्ण मोक्तान, राम विलास यादव, बलराम चौधरी र यज्ञ राई रहेका छन् भने महासंघको महासचिवमा दयाराम राई छन् ।
महासंघको उपमहासचिवहरुमा हरिश दाहाल, विमला घिमीरे, टेक बहादुर मानन्धर, इन्दु कुमारी शाह, भफ्लक पौडेल, उदय चन्द्र मिश्र, गोविन्द तामाङ, सचिवहरुमा कुवेर तिमल्सीना, नसरुल मिया, कल्पना राई, सुरज गनगाई, साकी शेर्पा, विजय घिसीङ, लाले कुमाल, भिम मगराती, जिमी यादव, जगदिश कापफ््ले, कोषाध्यक्ष चन्द्र प्रसाद लम्साल र सह कोषाध्यक्षहरुमा किशोर राई, मिनाक्षी पाण्डे, किर्तिमान मगर, सोनाम याङ्जी शेर्पा र सुष्मा थाम्सुहाङ राई रहेका छन् ।
महासंघले संगठनको प्रवक्ताका रुपमा गोपाल राई र कार्यालय सचिवको रुपमा ऋषिराम ढुंगाना, साकी शेर्पा, रामजुलुम शर्मालाई जिम्मेवारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x