बुधबार, जेष्ठ १७, २०८०
Wednesday, May 31, 2023

गायक पौडेलको लागेन बोतलको पानीले बजारमा आउदै

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

चर्चित गायक डिजराज पौडेलले शब्द संगीत एबम स्वर दिएको आधुनिक गीत `लागेन बोतलको पानीले´ को म्युजिक भिडियोको धमाधम छायांकन भैरहेकोछ । परिचित वेलि डान्सरको साथमा राजकुमार थापा,आयन राई,राजन चौलागाइ खैराते,घनश्याम एन्टिना,अतीत याक्तेन लिम्बू लयायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको यो भिडियोलाइ कपिल कार्कीले निर्देशन गरेका हुन ।
केही दिनभित्रै सार्बजनिक हुने यो भिडियोलाइ बालकुमार मगरले छायांकन र सम्पादन गर्दैछन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x