सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

भर्खरै मात्रै विवाह गरेकी अभिनेत्री केकी अधिकारी एक्लै अमेरिका प्रस्थान

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

रातोनेपाल :वैशाख १९,काठमाडौं । भर्खरै मात्रै विवाह गरेकी अभिनेत्री केकी अधिकारी एक्लै अमेरिका उडेकी छन् । उनको पति रोहित तिवारी भने छैनन् ।सिन्दूर-टीका, मंगलसूत्र र कुर्थामा सजिएकी केकीलाई एयरपोर्ट पुर्‍याउन पति तिवारी पुगेका थिए ।

उनि साथी रीमा विश्वकर्मासँगै अमेरिका उडेकी हुन् । ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् । रीमा भने उक्त शोको होस्ट रहेकी छिन् ।

अमेरिका उड्नुअघि केकीले ‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु ’ भनिन् ।

तीन सातासम्म लगभग केकी र रीमा अमेरिकामा रहनेछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x