स्वेता अर्यालको उपन्यास मेरो प्रेमकहानीको तेस्रो भाग

0
288

भाग तीन

उनले आँखा भरी आँसु पर्दै भनिन – तेसो नभन्नु म तपाईलाई आफ्नो ज्यान भन्दा बढी माया गर्छु । यो जन्म मत्रै होइन हजारौं लखौ जन्म हजुर संगै बितौन चहान्छु। उनको त्यो शब्द सुने पछि उनको आँसु पुस्दै मैले भने – नरौ म पनि तिमीलाई धेरै माया गर्छु । हाम्रो लामो रुवाबशी पछि उनले भनिन -हामी अब यहाँ नबसौ म तपाईंलाई बिदेश लिएर जन्छु ।मैले भने तिमी पिर नगर हाम्रो प्रेम अबस्य सफल हुने छ । त्यो कुराकानी को ठिक ६ महिनामा हाम्रो भिसा आयो हामी उडयौ।
बिदेशमा उनी अस्पतालमा काम गर्थिन । म सेल्स मेनमा मा काम गर्थे । यता हामी पनि खुशी थिएम उता हाम्रो परिवार । बिदेश बसेको ३ बर्ष पछि हामी नेपाल फर्केउ। अब मैले घरमा कुरा गर्ने निधो गरे । आमा बुवाको छेउमा बसेर मैले हिम्मत गरेर भने -आमा बुवा ……. आमाले मेरो मनको कुरा बुझ्नु भयो र भन्नुभयो -बाबु तेरो पनि बिहे गर्ने उमेर भयो कोहि छ भने भन।
मैले हतार हतार मा भने -आमा बुझ्नुभयो मेरो कुरा उनी सन्जु हुन् । आमाले कुरा चलाउने निधो गर्नु भयो । मैले सन्जुलाई फोन गरे र सबै कुरा भने । उनले पनि घरमा भनिछिन। कुरा चलेको ठिक २ महिनामा हाम्रो बिहे भयो । आज उनी म संगै छिन ।अनौठो तरिकामा भएको भेटले बिबाहको रुप लिन्छ भनेर कल्पनामा पनि सोचेको थिएन । उनीलाई म अझै पनि उतिनै माया गर्छु जति पहिला गर्थे ।

यो नै थियो मेरो पहिलो र अन्तिम प्रेम कहानी मेरि प्यारी प्रेमिका सन्जु सङको ।

_

LEAVE A REPLY