उपत्यकामा २३२ सहित ,८५५ जना कोरोना संक्रमित, कुल संख्या ३३ हजार नाघ्यो

0
201

काठमाडौँ , आज काठमाडौँ उपत्यकामा आज २३२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका छन् ।

थप ८५५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुग

LEAVE A REPLY