‘सेभ द नेशन नेपाल’ मुलुकमा तेस्रो शक्ति बन्ने विस्वास

0
18

कात्तिक ३०,काठमाडौं ।
देशको रक्षार्थ अनि सम्वृद्दिको महान उद्देश्यले अभियान शुरु गरेको ‘सेभ द नेशन नेपाल’ संगठनले व्यापकरुपमा सक्रियता बढाएको छ। यस संगठनको केन्द्रिय संयोजक कासी प्रसाद गुरुङ रहेको छ।
आफ्नो संगठन गण्डकी प्रदेश अन्तर्गत कास्की पोखरामा पनि बिस्तार गर्दै मुलुकको सातै प्रदेशमा चाडै पुर्ण रुपमा संगठन बिस्तार गरिने योजना रहेको संयोजक गुरुंगले बताए।
यस संगठनले कठ्माण्डौमा सनिवार मात्रै बृहत चियापान समारोहको आयोजना गरेको थियो भने सो चियापान समारोहमा ४२ जना केन्द्रिय ससदस्यहरु समेत घोषणा गरेको थियो।
यसैगरी,घोषित केन्द्रिय सदस्यहरुबाट १४ वटा विभिन्न विभागहरुको जिम्मेबारी पनि बाँडफाड गरिसकेको छ ।
जसअन्तर्गत विभाग विभाग प्रमुखहरुमा अर्थ विभागमा कासी प्रसाद गुरुङ आफै रहेका छन् भने ,सल्लाहकार कुटनीतिमा युग प्रसाद धमला,विदेश विभागमा बिक्रम बहादुर बम मल्ल,वार्ता संयोजक बिरेन्द्र दाहाल ,दिपक भट्टराइ,महिला तथा बलाबालिका संयोजक दिपा अधिकारि गौतम,खेलकुद विभागमा दिल बहादुर नकडौलि ,श्रम तथा रोजगारमा केस बहादुर गुरुङ ,दुर्गा नन्द झा,स्वास्थ्यमा सुनिल बत्स्याल,लोक बहादुर टन्डन,संगठन विभागमा कृष्ण बहादुर क्षेत्री,प्रचार प्रसारमा यम राज लामा,युवा तथा स्वयमसेवकमा गोपाल पुन मगर,कृषिमा रोमलाल गिरि,मनोज पुन,विधार्थीमा भिम भण्डारी,यातायात मजदुरमा सुनिल पाण्डे,उधोगमा जितेन्द्र कर्ण ,वुद्दिजिवीमा बाबुराम देवकोटा र सल्लाहकार राजनीति विश्वनाथ गौतम रहेका छन्।

मुलुक बचाउन कम्युनिष्ट ,कांग्रेस पछी नयाँ बैकल्पिक शक्तिको रुपमा स्थापित हुने विस्वास बोकेको यस संगठनले हालको कार्य योजना अन्तर्गत भ्रष्टाचार निर्मुल पार्न व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिकाका सवै तहका राजनीतिक ब्युरोक्रेसी र न्यायाधिशहरुलाई खबरदारी गर्ने,राज्यका युवाहरुलाई बेरोजगार हुन नदिन उद्धमशिलताको शिप सिकाइ व्यवसायमा संलग्न गरि आर्थिक आत्मनिर्भर बनाउने ,जल,जमिन,जनावर,जडिबुटि,जंगल र जवानलाई परिचालित गरि जनताबाट ,जनताद्वारा,जनतालाई नै अवधारणा लागु गर्ने लगायत रहेको छ।
सनिवार घोषणा गरिएको केन्द्रिय सदस्यहरुमा केस बहादुर गुरुङ,बाबुराम देवकोटा,दिल बहादुर नकडोलि,मनोज पुन,यमराज तामाङ्ग,लाल चन्द्र बन्जाडे,मिलन श्रेष्ठ ,श्री धर कुमाल लम्साल,कृष्ण बाहादुर क्षेत्री,नर बहादुर के.सी.,अर्जुन आचार्य,संगीता आचार्य,सुन्दर बस्याल,विश्वराज ढकाल,माधव क्षेत्री,पुर्ण बहादुर रोका,सुर्य प्रसाद बराल,रबिन्द्र बहादुर सुनार,श्रीराम आचार्य,सुरेसराज शर्मा,तिलकराम भुसाल,दिपा अधिकारि गौतम,बिरेन्द्र न्यौपाने,दिपक बुढा,जेबी राइ,नेत्र राइ,पवन कुमार कटुवाल,चन्द्रकला पाठक,प्रकाश थापा,नवराज बानिया,तिलक मगर,भानुभक्त पौडेल,भिम भण्डारी,दुर्गा चन्द झा,सुरेस कुमार गौतम,सन्दिप पन्त,श्रवण कुमार महतो,निरोज गुरुङ,दिपक श्रेष्ठ,संगीता तामांग,दिलिप श्रेष्ठ लगायत छन्।

LEAVE A REPLY