रसुवाका प्रदिप कला क्षेत्रमा चम्कदै

    0
    56

    रसुवा जिल्लामा जन्मेका प्रदिप न्यौपाने अहिले कला क्षेत्रमा सक्रिय छ्न । सानै उमेरदेखी कला क्षेत्रमा रुचि भएका प्रदिप अहिले म्युजिक भिडियोहरुमा लगानी गरिरहेका छन । उनको खास रुचि गायन क्षेत्रमा हो । गायनको कक्षा पनि लिइरहेका छ्न । साधना कला केन्द्र पुतलीसडकमा गायन कक्षा लिइरहेका उनी यहि क्षेत्रमा भविस्य खोज्दैछन ।
    राष्ट्रिय स्तर कलाकारसँग संगत गर्न पाउदा प्रदिप खुशी छ्न ।अझ राम्रो काम गर्ने उनको धोको छ । गुणस्तरीय कामले इज्जत दिन्छ भन्ने प्रदीप न्यौपानेको बुझाइ हो ।
    प्रदीपले गरेको कामले प्रशंसा पाएको छ । धेरैले उनलेे गरेको काम मन पराएका छ्न । हौसला र प्रोत्साहन दिएका छन ।यसबाट उनमा जोस र जागर बढेको छ । रसुवा जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा प्रदिपले गरेको संघर्ष प्रेरणादायी छ ।

    LEAVE A REPLY