चारबर्षदेखि कला क्षेत्रमा सक्रिय सम्राट

0
20

बिगत चार बर्षदेखि नेपाली कला क्षेत्रमा सक्रिय छ्न सम्राट घिमिरे । उनले यो अबधिमा एक दर्जन म्युजिक र आधा दर्जन जति सिरियलमा अभिनय गरेका छ्न । घिमिरे निर्माता समेत हुन ।उनले सिरियलहरु पनि निर्माण गरेका छ्न ।
उनले यो अबधिमा लौन खत्तम भो , के हो के हो , लथालिङ्ग , घाइते मुटु ,चर्तीकला , हङ्गामा , छुच्ची सासू आदीमा अभिनय गरेर दर्शक स्रोता माझमा परिचय बनाइसकेका छ्न । उनी एउटा वेव सिरिजको तयारीमा जुटेका छ्न । यो वेब सिरिजमा उनी निर्माताको रूपमा प्रस्तुत हुनेछ्न ।
भन्छन् – दर्शक स्रोताको मायाले उत्साहित भएको छु । यसमा अर्थमा नयाँ नयाँ काम गर्ने जागर चलेको छ । यसैको तयारी स्वरुप वेव सिरिज वनाउन लागेको हुँ ।

LEAVE A REPLY