कलाकार सोनी यसरी बनिन कलाकार

0
50

भारतको लखनउमा जन्मिएकी सोनी कँडेल ( श्रद्धा )अहिले नेपालकी चल्तिकी कलाकार को रूपमा परिचित छिन ।बाल्यकाल भारतमै बिताएकी सोनि २०५२ सालमा नेपाल फर्किएकी थिइन।२०७० सालमा राजधानी काठमाडौ आएकी सोनिले पत्रीकामा छापिएको कलाकार आबश्यक्ताको बिज्ञापन हेरेर कला मोह जागेको बताउछिन।जोरपाटी को एउटा फिल्मी स्कुलमा अभिनय सिकेर कलाक्षेत्रमा लागेकी उनले हालसम्म २ दर्जनभन्दा बढि टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन।कामप्रति निकै बफादार मानिने सोनीलाइ नायिका पनाह अधिकारीले निकै सहयोग गरेको बताउछिन।
ठूलो पर्दाको विभिन्न फिल्ममा समेत अभिनय गरेकी सोनि एक कुशल मेकप आर्टिस्ट समेत हुन।
भन्छिन – कला क्षेत्र भनेको अथाह सागर हो । यसबाट कति पानी निकाल्न सकिन्छ त्यो नै तपाईंको खुबी हो । म यो क्षेत्रमा निरन्तर काम गर्न चाहन्छु । एक सफल कलाकार हुने रहर छ ममा । हिडेपछि शिखर पुगिन्छ ।

LEAVE A REPLY