आफु कमारो बनेर शिक्षित बनाउँने बा आमा : सुरेशकुमार पाण्डे

0
36

गजल!
न घर हुँन्छन नाही समाज मनोमानि गर्नेलाई,
अनुसाशन बिहिन काम जानि जानि गर्नेलाई।

कस्ले मान्छ छोरा-छोरी आफै छाडा भएपछि,
बा आमाहरुलाई त केही पनि नठानी गर्नेलाई।

सानो छँदा प्रतेकपल्ट माफी दिन्छन जेगरे नी,
आफ्नो साथ हुँदैन सदै भरी नादानी गर्नेलाई।

बा आमाले नखाई नलगाई पर्वरिश गर्नेगर्छन,
उनैसँग दुःखमा वे-मानी छानी छानी गर्नेलाई।

आफु कमारो बनेर शिक्षित बनाउँने बा आमा,
माफ गर्दैन दुःखमा सदै आना कानी गर्नेलाई।

त्यस्तो औलाद त हुँनै हुँदैन भन्छु है मैले सदै,
नि जि स्वार्थ मा माता पिता बद्नाम गर्नेलाई।
सुरेशकुमार पान्डे।०२-२०२५,

LEAVE A REPLY