भारतको गोवा बाट दाङकी रबिना के सी योगी बेपता खोजी कार्य गरि दिन श्रीमानको अपील

0
376

प्रेम सेर्पाली
गोवा
भारतको गोवा राज्य अन्तर्गत दक्षिण गोवा जिल्ला दोनपौला भन्ने स्थान बाट 26 मार्च का दिन आफ्नै भाडा को कोठा बाट एक नब बिबाहित महिला बेपत्ता भयकी छिन । तुल्सिपुर उप महानगर पालिका 6 बन्गै निबासी 19 बर्सिय रबिना के सी योगी बेपत्ता भयकी हुन्, श्रीमान दीपक योगिका अनुसार आफू ड्यूटी गयको बेला बेपत्ता भयकोले गोवा प्रहरीलाई खबर गर्नु भयको छ भने रबिना कहा गईन र छिन भन्ने कूरा हाल सम्म जानकारी नभयकोले श्रीमान दीपक योगिले खोजी कार्य गरिदिन सम्बधित सबैमा अपील गरेका छन भने समाजिक अभियंता ओंकार पुनले आफ्नो फेसबूक बाट सबैले आ आफ्नो क्षेत्र बाट खोजी कार्य गरी दिन गोवा तथा नेपाल का बिभिन्न संघ, संश्था तथा सम्बंधित निकाय लाई अपील गरेका छ्न । कुनै पनि अबस्थमा कही कतै कुनै पनि महानुभावले फेला परेमा नजिकैको प्रहरी कार्यलय वा सम्पर्क नम्बर 7263028538,7498065295,9
9156237658 र 8530581864 मा खबर गरी सहयोग गरी दिन हार्दिक अपील गरिन्छ।

LEAVE A REPLY