आर्थिक सहयोग को लागि अपिल

0
418

साबिक मुरु गा बि स हाल त्रिवेणी गाउँ पालिका वडा नं ६ निबासी ओइले परियारकी ५७ बर्षिय श्रीमती नन्दकला परियार बिगत ८ बर्ष पहिले Bone marrow cancer बिश्वको दोस्रो नेपालको पहिलो हड्डी क्यान्सर जस्तो रोगले थला पर्नु भएको छ । हाल गोवा मेडिकल कलेजमा उपचार भइरहेको छ उपचारमा सम्लग्न डाक्टरका अनुसार आर्थिक रकम जुटाउन आग्रह गरे अनुसार अबस्था निकै कमजोर रहेकोले उपचारको लागी आर्थिक रकम आभब भएको हुनाले मेरी जन्म दिने आमाको जिबन बचाउनको निम्ति सहयोग गरिदिन म छोरी भाबना परियार देश तथा बिदेशमा रहनु हुने सहयोगी दाताहरुमा हार्दिक अपिल गर्दछु ।
भाबना परियार सम्पर्क नं 7397958447
छोरा जिबन परियार सम्पर्क नं 9096699547
झरण परियार सम्पर्क नं 9359131733

LEAVE A REPLY