एन्टिनाको बदला रिटन सङखुसभामा सुटिङ हुने

0
110

कलाकार तथा निर्देशक घनश्याम तिमल्सिना एन्टिना यतिखेर सङ्खुवासभा छन ।उनी आफ्नु नयाँ प्रोजेक्ट बदला रिटनको लोकेसन अवलोकन गर्न त्यहाँ पुगेका हुन । उनीसँगै यस फिल्मका मुख्य कलाकार कल्याण घले समेत छ्न । हिमालय क्षेत्रमा रहेको मनोरम दृश्य हेरेपछि तिमल्सिना खुशी भएका छ्न । बदला रिट्न यहि छायांकन हुने उनले बताए ।
भन्छन् – हामीले कथाले मागेअनुसार लोकेसन खोज्ने हो । ग्रामीण भूगोल हाम्रो रोजाइ हो । सङ्खुवासभामा सुटिङ गर्दा ठिक हुन्छ भन्ने लागेको छ् ।यहाँको लेकाली बस्ती बास्तबमा नै दामी छ ।कथालाई यहि बस्ती मार्फत पर्दामा उतार्दा राम्रो हुन्छ भन्ने लागेको छ ।

LEAVE A REPLY