पुर्व सभामुख महराको पत्निको निधन प्रती जनप्रगतिशिल मोर्चा कतारको गहिरो शोक बक्तब्य

0
216

शोक वक्तव्य
हार्दिक श्रद्धाञ्जली !
पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर महराकि जीवन संगिनि सिता महरा नेपालि क्रान्तिको तत्कालीन ने.क.पा.(माओवादि ) द्धारा सञ्चालित १० बर्षे महान जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रहि आफ्नो भुमिका निर्वाह गर्नुहुने ।
आदरणीय सीता महराको नर्भिक हस्पिटलमा उपचारको क्रममा२०७७/०७/१९ गते बिहान ६.३० बजे भएको असामयिक निधनको खबरले सिंगो मोर्चा परिवारलाई नै स्तब्ध बनाएको छ ।
दिवंगत कमरेड सीता महारा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पिडित हुनुहुन्थ्यो ।

आदरणीय स्वर्गीय सिता महरा प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दु:खद क्षणमा सम्पुर्ण शोकाकुल परिवारजन प्रती नेपाली जनप्रगतीशिल मोर्चा कतार समानान्तर समिति गहिरो समवेदना व्यक्त गर्दछ ।

साजन गुरुङ
अध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा कतार

LEAVE A REPLY